रोनाल्डो स्पेनलाई बाधक

मस्को । क्रिष्टियानो रोनाल्डोको ह्याट्रीक गोल मदतले विश्वकपमा स्पेनविरुद्ध पोर्चुगलले ३–३ को बराबरी नतिजा निकालेको छ । प्रतिस्पर्धात्मक खेलमा रोनाल्डोले एक्लै तीन गोल गर्दै स्पेन बिरुद्ध १–१ अंक साझेदारी गर्नु भएको हो । विश्व फुटबलमा रोनाल्डोले आफ्नो साख कायमै राख्नु भएको छ । रोनाल्डोको यो ह्याट्रीक विश्वकप फुटबलको ५१औं ह्याट्रिक हो । यसैबीच, समुह ‘ए’को … Continue reading रोनाल्डो स्पेनलाई बाधक